बिहिबार, बैशाख १३, २०८१

पछिल्लो २४ घण्टामा ३७७ जना कोभिड संक्रमित थपिदैगर्दा १७० जना डिस्चार्ज

काठमाडौं कात्तिक ३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७७ जना कोभिड संक्रमित थपिएको जानकारी दिएका छन । देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा उल्लेखित सख्यामा संक्रमितको पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयले यसवीचमा १७० जना संक्रमित उपचार पछि डिस्चार्जहुनको अलावा ४ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेका छन।