शुक्रबार, बैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा ३३२ जना कोभिड संक्रमण, ४को मृत्यु

काठमाडौँ मंसिर ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३३२ जना कोभिड संक्रमण देखिएको जनाएकोछ । ७ हजार ५९० जनाको पीसीआर परीक्षणको क्रममा ३०५ जना र दुई हजार ३३० जनामा एन्टीजेन परीक्षणको क्रममा २७ जना गरि उल्लेखित सख्यामा सङ्क्रमितको पहिचान भएको हो ।

त्यस्तै वितेको २४ घण्टामा २३२ जना कोभिड मुक्त भएका छन भने ४ जन सङ्क्रमितको मृत्यु भएको छ । साथै सात हजार ३६९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031