शुक्रबार, चैत्र १६, २०८०

नेपाल संवत ११४२  को शुभारम्भ : राजधानीमा वृहत सांस्कृतिक र्याली [फोटो फिचर]

काठमाडौं कात्तिक १९,
नेपाल सम्बत ११४२ नयाँ वर्ष शुभारम्भको अवसरमा न्हूदँ समारोह मुल समितिले झीगु म्हसीका, झीगु गौरव राज्य छयलेमा नेपाल संवत! राष्ट्रिय जनगणनाय झीगु सहभागिता, झीगु सजकता झीगु आवश्यकता !! भन्ने मुल नारासहित आज राजधानीमा जनताको ऋण तिरेर दासत्वबाट मुक्ति दिलाउँदै राष्ट्रिय विभूति शंखधरले शुरु गर्नुभएको नेपाल सम्बतको महत्व आफैमा पृथक त छदैछ । यसवीचमा नेपाल संवत शुभारम्भको अवसरमा आआफ्नै भेषभुसा सहित आयोजित सास्कृतिक र्यालीले थप रौनकता थपेको पाइन्छ ।

त्यस्तै वृहत सास्कृति र्यालीसंगै आयोजित शुभकामना सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले यस सम्बतलाई राष्ट्रिय सम्बत मात्र नभइ अन्तराष्ट्रिय सम्बतको मान्यता दिलाउने प्रयासको थालनी गनपर्ने बताउनुभएको छ । हेर्नुस १२फोटो :