शुक्रबार, चैत्र १६, २०८०

नेपाल प्रहरीका २२ जना एसपीको सरुवा को काहाँ ? {सूची सहित}

काठमाडौं मंसिर ५ ,
नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक एसपी को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको शनिबारको निर्णयअनुसार २२ एसपीको सरुवा भएको प्रहरी मुख्यालले जनाएको छ। मंसिर महिनाको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।