बिहिबार, चैत्र १५, २०८०

नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ मा काठमाडौं हुने

काठमाडौं मंसिर १,
सबैखाले विभेदको अन्त्य गरौं , सुसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौ भन्ने मुल नारा सहित नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते काठमाडौंमा हुने भएको छ ।

राजधानीमा आज पत्रकार सम्ममेलन गर्दै दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाललेले राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको बताउदै प्रस्तुत महाधिवेशनबाट एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित गर्ने बताउनुभयो ।

त्यस्ते उहाँले पछिल्ले समय मुलुकको राजनितिमा क्रियाशील कुनै पनि दलले जनताहरूले अपनत्व लाइ उपेषा गरेको अवस्थालाइ दृष्टिगत गर्दै हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व गराृने संकल्प सहित परिवार दल मैदानमा उत्रको बताउनुभयो ।

साथै मसलुकको संविधान निर्माणमा समेत परिवार दलले उल्लेख्य भूमिका निवार्ह गरेको जनाउ दिदै परिवार दलल वितदेखि हालसम्म पनि मुलुकको समृद्धिका लागि त्रियाशील रहेको बताउदै राष्ट्रिय महाधिवेशनमा सबै पार्टीका शीर्ष नेतालाई निम्तो दिइसकेको जानकारीदिनुभयो ।