शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं काँग्रेस क्षेत्र न. ८ मा राजेश

काठमाडौं मंसिर ७,
काठमाडौं काँग्रेस क्षेत्र न. ८ को सोमवार सम्पन् क्षेत्रीय अधिवेशन मार्फत क्षेत्रीय सभापतिमा युवा नेता राजेश श्रेष्ठ अध्याधिक बहुमतले निर्वाचित भएका छन । नेता श्रेष्ठले ११९ मत प्राप्त गर्दै गर्दा अर्का प्रतिस्प्रर्धी   तेविन्द्र शाक्यले ४९ मत प्राप्त गरका छन । त्यस्तै क्षेत्रीय सचिवका लागि भएको निर्वाचनमा पनि श्रेष्ठ प्यालनकै पुष्कर राज पाण्डे र शंकर  पुडाशैनीले क्रमस १३९९८ मत प्राप्त गर्दै विजयी भएका छन भने अर्का प्रतिसप्रर्धी ज्योत्सना शाक्यले ६८ मत प्राप्त गरेकी छिन।

साथै सहसचिवद्दय क्रमस राज्यराज वंत ,उज्वल पनेरु निर्विरोध विजयी भएका छन । त्यस्तै र ११ सदस्यीय कार्यसमिति  सदस्यहरुमा कन्चना नेपाली , केदारमान सिंह, गौतम शाक्य , बालमुकुन्द श्रेष्ठ, देउका केसी ,भगवत्ती थपलिया , रत्न केशरी खड्गी ,सुभेष झा, मिन बहादु चौहान , राजेन्द्र गोपाल तण्डुकार , र सन्जेश मान डंगोल निर्वाचित भएका छन।

त्यस्तै महाधिवेशन खुला पुरुष तर्फको प्रतिनिधिमा क्रमस किरण कृष्ण जोशी  १२३  मत , विजयगोपाल श्रेष्ठ १०६ मत ,केदार मानन्धर १०६ मत , देवरत्न डंगोल ११९ मत , बुद्धिमान बलामी १०० मत , रविन्द्रलाल श्रेष्ठ १०७ मत , राजेन्द्रराम श्रेष्ठ ११३ मत, लक्ष्मीनारायण मानन्धर १०३ मत ,रोमेल श्रेष्ठ १२३ मत र धर्मरत्न पाछै १०५ मत प्राप्त गर्दै निर्वाचित भएका छन ।

खसआर्य पुरुषतर्फका प्रतिनिधिमा क्रमस राजुराज जोशी १३५ मत , मोहन बहादुर बस्नेत ११० मत र गोविन्द पाण्डेले ८८ मत प्राप्त गर्दै निर्वाचित भएका   छन ।

महाधिवेशन खुला महिलातर्फको प्रतिनिधिमा सपना राजभण्डारी जोशी १५८ मत, राज्यलक्ष्मी श्रेष्ठ १४० मत , सरिता श्रेष्ठ १०८ मत लक्ष्मी पाण्डे ९८ मत प्राप्त गर्दै विजयी भएकी छिन ।त्यस्तै आदीवासी जनजाती महिला तर्फ छोरी डंगोल ११० मत र कृष्णा अमात्यले ८२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।

 दलित प्रतिनिधिमा महेश नेपालीले ९८ मत प्राप्त गर्दै विजयी हुँदै गर्दा उनका प्रतिस्प्रर्धी विमला छुतुङ्गेलले ४४ मत प्राप्त गरेकी छिन । साथै निर्विरोध निर्वाचित प्रतिनिधिमा क्रमस विष्णुलाल श्रेष्ठ अपाङ्ग , शोभा जोशी खसआर्य महिला, सुर्दशनमान सिंह जनजाती पुरुष, हरुण रसिद मुस्लिम, अलिना बस्नेत खसआर्य महिला  र प्रचण्डदेव मानन्धर जनजाती पुरुष कोटामा निर्वाचित भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031