शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं उपत्यका सहित ५७ जिल्लामा काँग्रेसको नयाँ नेतृत्व चयन [जिल्लाको सूची सहित]

काठमाडौं मंसिर १४ ,
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्राप्त् पछिल्लो जानकारी अनुसार काठमाडौं उपत्यका सहित देशभरका ५७ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न भएका जिल्लामा वडा, स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भई जिल्ला नेतृत्व चयन भएको हो

त्यस्ते २ नप्रदेशका ८ जिल्लासहित २० जिल्लामा भने अधिवेशन हुन बाँकी रहेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएके छ । साथै बाँकी जिल्लाको अधिवेशन पनि प्रदेशअधिवेशन पूर्वनै सम्पन्न गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।  निर्वाचन समितिका अनुसार काठमाडौं उपत्यका अन्र्तगत काठमाडौंमा ललितपुरमा र भक्तपुरमा क्रमस  . सबुज कृष्ण बानियाँ , जितेन्द्रकुमार श्रेष्ठ र दुर्लभ थापा निर्वाचित भएका छन ।

यस्तो छ अन्य जिल्लाको सूची :

 १. शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल– ओखलढुंगा
१४. डा. टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. तीर्थ लामा – काभ्रे
२०. पदम बोगटी – कञ्चनपुर
२१. खड्गबहादुर पोखरेल – सुर्खेत
२२. रोमी गौचन थकाली – मुस्ताङ
२३. केशरमान रोका – रुकुमपूर्व
२४. दीपक खड्का– संखुवासभा
२५. नन्दप्रसाद न्यौपाने – गोरखा
२६. विष्णु राई – खोटाङ
२७. हिमालदत्त श्रेष्ठ –पाल्पा
२८. राजु थापा – स्याङ्जा
२९. किशोर आचार्य – रोल्पा
३०. विष्णुकुमार गिरी – प्यूठान
३१. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
३२. विनोद बान्तवा – भोजपुर
३३. केशव श्रेष्ठ – अर्घाखाँची
३४. चतुरबहादुर चन्द – बैतडी
३५. बर्मा लामा – दोलखा
३६. अम्मबहादुर शाही – कालीकोट
३७. रामसिंह रावल – बाजुरा
३८. अर्जुनकुमार पोखरेल – नवलपरासी ‘पश्चिम’
३९. मणिराम रेग्मी – दैलेख
४०. शंकरप्रसाद डाँगी – दाङ
४१. रमेश महत – नुवाकोट
४२. सबुज कृष्ण बानियाँ – काठमाडौं
४३. रामनाथ अधिकारी – धादिङ
४४. खिलध्वज पन्थी – गुल्मी
४५. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
४६. केदार भण्डारी – सुनसरी
४७. ललितसिंह बोहरा– दार्चुला
४८. देउमान थेवे – झापा
४९. किशोर बराल
५०. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
५१. वेदराज सिंह – जाजरकोट

५२. दुर्लभ थापा- भक्तपुर

५३. जीतप्रकाश आले, तनहुँ

५४. अरुण प्रकाश सिंह राठौर, बर्दिया

५५. हिमाल कार्की, उदयपुर

५६.अब्दुलकलाम, कपिलबस्तु

५७. जित शेरचन, बाग्लुङ

५८ .