बिहिबार, बैशाख १३, २०८१

एमालेको महाधिवेशन : ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत, सहमति नभए मनोनयन गर्न ओलीको उर्दी

नाम पढ्नु अघि जिस्कँदै ओलीले भने ३०१ जनामा म पनि पर्छु,सहमति हुन नसकेको पदमा मतदान गर्ने व्यवस्था सहितको निर्वाचन कार्यतालिका जारी

काठमाडौं मंसिर १३ ,

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १० औं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् । सौराहामा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हो । बन्दसत्रमा ओलीले ३०१ सदस्यीय कार्य केन्द्रीय समितिको नाम पढेपछि तोकिएको समयमा मनोनयन गर्न सबैलाई आग्रह गर्नुको अलावा अन्य ईच्छुकले पनि मनोनयन दर्ता गर्न कुनैरोकतोक नभएको उर्दी समेत जारी गरे यद्यपी एमालेको पछिल्ले स।सोधित विधान अनुरुप प्रस्तुत गरिएका नामावलीलाइ बन्द सत्रले अनुमोदन गरेको छ ।

यसैवीच नामावली प्रस्तुत संगै नेकपा एमालको को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रका लागि कार्यसूचि तयार गर्न बसेको अध्यक्ष मण्डलको बैठकले निर्वाचनको नयाँ कार्यतालिका जारी गरेको छ। जारी निर्वाचन कायतालिका अनुसार प्रस्तुत ३०१ नामावलीमा सहमति हुन नसकेको पदमा मतदान गर्ने व्यवस्था गरिएको छ ।

महाधिवेशनको अध्यक्षमण्डलमा ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहनुभएको छ । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहनुभएको छ । त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा रहेका छन ।

को- को –  छन ३०१ को सूचीमा ?
खुल्लातर्फ :  सुवास नेम्वाङ,भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल,शंकर पोखरेल,घनश्याम भुषाल,प्रदीप ज्ञवाली,पृथ्वीसुब्बा गुरुङ,गोकर्ण विष्ट,भीमप्रसाद आचार्य,योगेश भट्टराई,रामबहादुर थापा ‘बादल’,रघुवीर महासेठ,टोपवहादुर रायमाझी,लेखराज भट्ट,मणि थापा,सुरेन्द्र पाण्डे,किरण गुरुङ,विष्णु रिमाल,छबिलाल विश्वकर्मा,रघुजी पन्त,खगराज अधिकारी,भानुभक्त ढकाल,यमलाल कँडेल,कर्णवहादुर थापा,काशीनाथ अधिकारी,गुरु बराल,देवराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ,गोकुल बाँस्कोटा,लालबाबु पण्डित,अग्नि खरेल,जीवन घिमिरे,रविन कोइराला,राजेन्द्र गौतम,विनोद ढकाल,हिक्मत कार्की,अच्युत मैनाली,अरुण नेपाल,कपिल पोखरेल,कमल चौलागाई,गणेश पहाडी,देवी ज्ञवाली,नारायण सिलवाल,मनोज थापा,महेश बस्नेत,माधव अर्याल,डा, राजन भट्टराई,रामेश्वर फुयाल,सोम मिश्रभीम कार्की,रामशरण बस्नेत,रविन्द्र अधिकारी,खिमलाल भट्टराई,गिरिधारीलाल न्यौपाने,चन्द्रबहादुर खड्का,ठाकुर गैरे,दधिराम न्यौपाने,लक्ष्मण ज्ञवाली,सूर्य थापा,गोरख बोगटी,राजबहादुर बुढा,लक्ष्मी पोखरेल,गणेश ठगुन्ना,झपट रावल,प्रकाश शाह,शेरधन राई,परशु मेघी गुरुङ,शेरबहादुर तामाङ,यज्ञराज सुनुवार,पार्वत गुरुङ,देवेन्द्र दाहाल,श्रीप्रसाद जगेबु,राम राना,किशोर मल्ल,दिवाकर देवकोटा,पुरुषोत्तम पौडेल,खड्ग खड्का,राजीव पहारी,जेएन थपलिया,कृष्ण दाहाल.कृष्ण थापा,कृष्ण पौडेल,बलराम अधिकारी,घनश्याम पाण्डे,चेतनारायण आचार्य,कुमार दशौंदीं,शिवराज सुवैदी,रोमनाथ ओली,सूर्य ढकाल,नवराज रावत,दल रावल,किरण पौडेल,गोविन्द थापा,नरबहादुर धामी,दयालबहादुर शाही,पठानसिंह बोहोरा,सन्जिव झा

खुला महिला:शिवमाया तुम्बाहाम्फे,विन्दा पाण्डे,पद्मा अर्याल,सीता पौडेल,थममाया थापा,सुजिता शाक्य,निर्मला देवकोटा,ममता गिरी,सुशिला नेपाल,मनकुमारी जीसी,श्रीमाया थकाली,सीता सुन्दास,सीता गिरी वली,विमला घिमिरे,शान्ता चौधरी,गौरी ओली,निरुदेवी पाल,लिला भण्डारी,नविना लामा,भगवती चौधरी,सुनिता बराल,लक्ष्मी गौतम,सकुन्तला बस्नेत,सीता अधिकारी,अम्बिका थापा,बीणादेवी राई,मीना उप्रेती,गीता अधिकारी,तुलसा दाहाल,विन्दा ढुंगाना,सरस्वती बस्नेत,प्रभा बराल,शर्मिला कार्की,बालिका गिरी,विद्या भट्टराई,सरिता न्यौपाने,भारती पाठक,टुका हमाल,सम्झना देवकोटा,मैना भण्डारी,सीता न्यौपाने,उमादेवी आचार्य,शोभा ज्ञवाली,कोमल वली,सिर्जना काफ्ले,दक्षिणा शाही,कमला बोहोरा,इन्दु कडरिया,निरु दर्लामी कुँवर,शान्ति ढकाल,दिपा शर्मा रुपाखेती,प्रतिक्षा तिवारी,बुधनीदेवी महतो

जनजाति खुला:अइन्द्र सुन्दर नेम्वाङ,,खगेन्द्र राई,पासाङ शेर्पा,यज्ञराज सुनुवार.डम्बरसिंह सम्बाहम्फे.टेकबहादुर बलम्पाकी,कमलजंग राई दनुवार,दावा लामा,लिलबहादुर थापा,गोकुल घर्ती मगर,दलबहादुर रानामगर,हरि राजवंशी,जमिन्द्रमान घले,सीपी घर्तीमगर,विद्यासुन्दर शाक्य,केशव स्थापित,अजय क्रान्ति,मधेशी खुल्ला,जगदीश कुसियत,रामलाल शाह,कुन्दन कुशवाह,गंगा यादव,प्रमोदनारायण यादव,रामचन्द्र मण्डल,सरोज यादव,हरिनारायण महतो,प्रभु हजारा पशुपति दयाल मिश्र,राजकुमार गुप्ता,मोती दुगड,सुशील श्रीवास्तव

जनजाति महिला:उर्मिला थेबे,सुर्यकुमारी श्रेठ,अमृता सुब्बा,सवित्रा राना,तारा राई,ईश्वरी जिएम,टासी स्याङ्बो गुरुङसेनी,जुनेली श्रेष्ठ,मधेशी महिला,जुलीकुमारी महतो,ज्वालाकुमारी साह,शीला यादव,कमला महतो,सरिता गिरी,रितादेवी साह

थारु खुल्ला:बैजनाथ चौधरी,नरुलाल चौधरी,गौरीशंकर चौधरी,कृपाराम राना,बलवीर चौधरी

थारु महिला:गंगा चौधरी सतगौंवा,मन्जु चौधरी,सरस्वती चौधरी,मुस्लिम खुल्ला,तैयव हुसेन,मोहम्मद हलुवाई हारुन,सिराज अहमद फारुकी,महम्मद समिर

मुस्लिम महिला:साजिदा सिद्धिकी

दलित खुल्ला :रामदयाल मण्डल,ईश्वरी रिजाल,बमबहादुर विश्वकर्मा,पुरनसिंह दयाल,गोविन्द नेपाली,जीतु गौतम दर्जी,जंग नेपाली,रामप्रित राम

दलित महिला:शिवकुमारी गोतामे सार्की,रामरती राम,विष्णुमाया विक,सविता रसाइली,पिछडिएको क्षेत्र,भैरवसुन्दर श्रेष्ठ,लालवहादुर थापा,मोहन बानिया

महिला पिछडिएको क्षेत्र:पद्मी कुँवर

श्रमिक क्षेत्र: विनोद श्रेष्ठ,रमेश बडाल,कमल गौतम,बाबुराम थापा

श्रमिक महिला:मन्जु थापा मगर,सीता लामा

उपत्यका विशेष: माधव ढुंगेल,विना श्रेष्ठ

सम्पर्क समन्वय:नरेन्द्र श्रेष्ठ,कल्पना थापा

प्रदेश १: तिलकुमार मेन्याङबो,टंक आङ्बोहाङ,बालकृष्ण ढुंगेल,किशोर अधिकारी,बसन्त नेम्वाङ,राजेन्द्र राई

महिला: मेनका काफ्ले,मन्जु भण्डारी,उषाकला राई

प्रदेश २ खुल्ला:प्रभु साह,रामदयाल मण्डल,महम्मद समिर,लिलानाथ श्रेष्ठ,राजकुमार लेखी,प्रभु हजारा

महिला:कल्पना कटुवाल,रेखा झा

बागमती प्रदेश खुला :कृष्ण कुमार राई,कैलाश ढुंगेल,खेम प्रसाद लोहनी,रामेश्वर राना,आनन्द प्रसाद पोखरेल, सरेश नेपाल

महिला: रचना खड्का,पेम्बा लामा,पार्वती रावल

गण्डकी: मायानाथ अधिकारी,तिलक महत,भुपेन्द्रवहादुर थापा,इन्द्रलाल सापकोटा,टुकराज सिग्देल

महिला;
नरदेवी पुन,सीमा क्षेत्री मीना कुमारी गुरुङ

लुम्बिनी: लिला गिरी,खेममान खड्का,नविन रोक्का मगर,दिनेश पन्थी,भुमिश्वर ढकाल,हरि रिजाल

महिला: सरिता ढकाल,सावित्रा अर्याल मेनका पोखरेल

कर्णाली: धर्मराज रेग्मी,निरज आचार्य,गुलाबजंग शाह,विष्णु रिजाल,डम्बर वहादुर सिंह,नेशनल शाही

महिला: तीर्था गौतम,मीना रखाल,मोहनमाया ढकाल

सुदूरपश्चिम: राजेन्द्रसिंह रावल,भैरववहादुर सिंह,झपट वोहोरा,नारदमुनी राना,लिलाधर भट्ट,अफिलाल उखेडा

महिला: शान्ता शर्मा,कमला ओली ,कमला बोहोरा,दल रावल,किरण पौडेल,गोविन्द थापा,नरबहादुर धामी,दयालबहादुर शाही,पठानसिंह बोहोरा संगै ओलीले अन्तिममा आफ्नो नाम पढे । नाम पढ्नु अघि जिस्कँदै भने ३०१ जनामा म पनि पर्छु भने ।