बिहिबार, बैशाख २०, २०८१

आज शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै

काठमाडौं मंसिर ३,
आज वर्ष शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । आज लाग्ने चन्द्र ग्रहण पछिल्लो ५८० वर्षमा पहिलोपटक लाग्न लागेको हो । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र लाग्ने खगोल विज्ञहरुले जनाएका छन ।

विज्ञहहरुका अनुसार आजको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031