बिहिबार, चैत्र १५, २०८०

आज र भोली महानगरका ३२ वटै वडामा एस्ट्राजेनिकाको दोस्रो र भेरोसेलको पहिलो डोज खोप लागाइँदै

काठमाडौं मङ्सिर ७,
काठमाडौँ महानगरपालिकाले आफु मातहतका ३२ वटै वडामा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले आज र भोलि ३२ वटै वडाबाट सञ्चालन हुने खोप अभियानको क्रममा एस्टाजेनेकाको दोस्रो र भेरोसेलको पहिलो र दोस्रो डोज लगाइने जनाएकोछ । त्यस्तै खोप लगाउन १८ वर्ष माथिका सबै नागरिकले परिचयपत्रका साथमा विहान १० देखि ४ बजेसम्म खोप निम्नानुसारको खोपकेन्द्रमा पुगेर खोप लगाउन सक्ने जनाएकोछ ।

यस्तो छ महानगर पालिकाले खोप अभियानका लागि तोकेका खोप केन्द्र : 
वडा न १ सत्य साही केन्द्र,वडा न २ कार्यालय,वडा न ३कार्यालय,पुरानो वडा कार्यालय वडा न ४,सहरी स्वास्थ्य क्लिनिक वडा न ५ ,सहरी स्वास्थ्य क्लिनिक ६ न वडा,सहरी स्वास्थ्य क्लिनिक ७ न वडा,सहरी स्वास्थ्य न वडा क्लिनिक ६ न वडा,ओमसाई पाटी प्यालेस वडा न ५ पुरानो बानेश्वर,रत्न राज्य विद्यालय वडा  १० मध्य बानेश्वर,गृहेश्री निमा वि वडा ११,बुद्ध माई अस्पताल वडा न १२ शिक्षा विभाग काम पा वडा न १३,शहिद मेमोरियल अस्पताल वडा न कंलकी, बयोधा अस्पताल वडा न १४ कुलेश्वर,सामुदायिक स्वास्थ्य सेवा परिषद् वडा न १५, डल्लु,बाइस धारा वडा न बालाजु,सहरी स्वास्थ्य क्लिनिक १७ न वडा कार्यालय ,सहरी स्वास्थ्य क्लिनिक १८ न वडा कार्यालय,सहरी स्वास्थ्य क्लिनिक १९ न वडा कार्यालय,सहरी स्वास्थ्य क्लिनिक २०न वडा कार्यालय,,सहरी स्वास्थ्य क्लिनिक २१ न वडा कार्यालय,सहरी स्वास्थ्य क्लिनिक २२ न वडा कार्यालय,सहरी स्वास्थ्य क्लिनिक २३ न वडा कार्यालय,ईतुमबहाल वडा न २४,कन्या मन्दिर विद्यालय, वडा न २५सहरी स्वास्थ्य क्लिनिक २६ न वडा कार्यालय, सहरी स्वास्थ्य क्लिनिक २७ न वडा कार्यालय ,२८ न वडा कार्यालय वडा न २८ सिटी मार्केट,साँस्कृतिक भवन वडा न २९ डिल्लीबजार,ज्ञानेश्वर चोक वडा न ३०,देउराली क्लब वडा न ३२ भिमसेन गोला,सहरी स्वास्थ्य क्लिनिक  रहेका छन ।