बिहिबार, मंसिर २३, २०७८

राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन

काठमाडौ मंसिर ८,
राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको ५१ वर्षको उमेरमा निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको आज बिहान ३ बजे निधन भएको नेपाल बास्केटबल संघले जनाएके छ । का महासचिव नरेन्द्र थापाले जानकारी दिए । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित थिए ।

अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पाले नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका महासचिवको जिम्मेवारी समेत सम्हालीसकेका छन ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031