बिहिबार, मंसिर २३, २०७८

प्रजातन्त्रका पिता स्व : सिंहको जन्म दिवसको अवसरमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै

काठमाडौं कार्तिक २४,

प्रजातन्त्रका पिता लौह पुरुष गणेशमान सिंहको आज १ सय ७ औँ जन्म जयन्तीको अवसरमा उहाँको  शालिकमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै काँग्रेसका पूर्व महामन्त्री समेत रहेका  स्व: सिंहका सुपुत्र तथा कांग्रेसका नेता प्रकाशमान सिंह , र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको शालिकमा माल्यार्पण  सहित श्रद्धासुमन व्यक्त गर्दै स्व : सिंहका बुहारी महिला नेत्रृ श्रीजना सिंह ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031