शुक्रबार, माघ १४, २०७८

काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीवीच चुनावी भिडन्त हुने

काठमाडौं मंसिर १०,
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौं काँग्रेसको सभापतिमा वर्तमान सभापति कृष्णसबुज बानियाँ र उपेन्द्र कार्की मैदानमा उत्रिने भएका छन् । मंसिर १२ गते हुने निर्वाचनमा यसअघि संस्थापन समूहको तर्फबाट निर्वाचन जितेको वाहाल सभापति बानियाँ यसपटक संस्थापन इतर समूहको तर्फबाट चुनावी मैदानमा उत्रेका छन भने संस्थापन समूहबाट उपेन्द्र कार्की चुनावी मैदानमा होमिएका छन ।

त्यस्ते पछिल्लो समय बनेको गठबन्धन अनुरुप बानियाँलाइ पूर्व महामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन प्राप्त रहेको छ भने कार्कीलाइ काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य अम्बिका बस्नेत, काठमाडौं कांग्रेसका पूर्व सभापति भीमसेनदास प्रधान, काठमाडौं ४ का पूर्व क्षेत्रीय सभापति राजु श्रेष्ठलगायतको समर्थन रहेको छ ।

 

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031