मङ्लबार, बैशाख ४, २०८१

आज कांग्रेसको ३ सय बढी प्रदेशसभाको अधिवेशन हुँदै

काठमाडौं मंसिर ३,
नेपाली कांग्रेसको आगामी २४९२६ मंसिरमा हुने १४ औं केन्द्रीय महाधिवेशन अन्र्तगत आज प्रारम्भिक प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन हुन लागेको कांग्रेसले जनाएको छ ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको संसदीय  क्षेत्रीय अधिवेशन मंसिर ६ गते हुने निर्वाचन समितिले जनाएको छ ।