शुक्रबार, बैशाख ७, २०८१

काठमाडौं महानगर समितिमा शाक्य नेतृत्वको प्यालन निर्वाचित

पदाधिकारी सहित १ सय ६७ सदस्यीय पार्टीगत संरचना अस्तित्वमा

काठमाडौं असोज १७,
काठमाडौं कांग्रेस महानगर समितिको निर्वाचनमा संस्थापन इतर पक्षका निलकाजी शाक्यको प्यालन विजयी भएको छ । १५ वर्षपछि आज भएको निर्वाचन महानगर अन्र्तगतका ३२ वटै वडाको वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधी मतदाता रहेको यस निर्वाचनमा कुल मतदाता १ हजार १८५ मतदातामा मध्ये १ हजार १५९ गरेको मतदानमार्फत शाक्य प्यालन निर्वाचित भएको हो ।

निर्वाचित महानगर सभापति शाक्यका प्रतिस्प्रर्धी संस्थापन समूहका प्रगतिमान रञ्जित नेतृत्वको प्यालन चुनावी मैदानमा उत्रको थियो । शाक्यले ७८६ मत प्राप्त गर्दै गर्दा रञ्जितले ३२९ मत प्राप्त गरको थियो ।

काठमाडौं महागर समितमाको संरचना अनुरुप प्रत्येक वडाबाट ५ जना कार्यसमिति सदस्य यसअघिनै निर्विरोध निर्वाचित भइसकेको छ । यो संगै समितिको निर्वाचित संरचना पदाधिकारी सहित १सय ६७ सदस्यीय हुने भएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930