शुक्रबार, बैशाख ७, २०८१

स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित पुन प्रहरी नियन्त्रणमा

काठमाडौं कात्तिक ५,
महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरले स्रोत नखुलेको ८० लाख रुपैयाँ नगदसहित कोटेश्वर बस्ने ३६ वर्षका चित्रबहादुर पुनलाइ पक्राउ गरेका छन ।

बुधबार साँझ ८ बजे मध्यपुरथिमी नगरपालिका९१ लोकन्थलीस्थित मनहरा आँखा अस्पताल नजिक चेकजाँच गर्दा प्रहरीले पुनले चढेको बा ४९ प ८५६५ नम्बरको स्कुटरको डिकीभित्र ३० लाख रुपैयाँ फेला पारेको जनाएको छ ।

त्यसलगत्तै उनलाई नियन्त्रणमा लिएर सोधपुचछ गर्दा उनीसँग घरमा ५० लाख रुपैयाँ भएको खुलासा भएको जनाउदै सो समेत प्रहरीले नियन्त्रणमा दिै आवश्यक अनुसन्धान गर्दै गरेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930