शुक्रबार, चैत्र १६, २०८०

संसदका दुवै सदनको चालू अधिवेशन आज मध्यरात्रीबाट अन्त्य

काठमाडौं कात्तिक १२ ,
विहीबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गर्नुभएको छ ।
शुक्रबार संघीय संसदका महासचिव डा।भरतराज गौतमले विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभयो ।