मङ्लबार, बैशाख ११, २०८१

मप बैठक: नवनियुक्त मन्त्रीहरुलाई प्रमको देउवाको निर्देशन-देश र जनअपेक्षा अनुसार काम गर्नु

हमालको नियुक्तिलाइ न्यायालयसंग जोड्नु गलत :सरकारका नवनियुक्त प्रवक्ता कार्की

काठमाडौं असोज २२ ,
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका सरकारले पूर्णतापाएसंगै आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत प्रम देउवाले नवनियुक्त मन्त्रीहरुलाई जनअपेष अनुसार काम गर्ननिर्देशन दिएका छन् ।

त्यस्ते प्रम देउवाले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामनासमेत गर्नुभएको सरकारका नवनियुक्त प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक पछि जानकारीदिनुभयो ।

साथै उहाँले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने बैठकले निर्णय गर्नुको अलावा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गजेन्द्रबहादुर हमालको नियुक्तीका बारेमा प्रधानन्यायाधीशलाई जोडिएको कुरा निराधार रहेको जनाउ  सहित हमालकोको योगदान र लगशीलताका कारण उहाँलाई प्रधानमन्त्रीले नियुक्त गर्नुभएकाले यो नियुक्तिप्रति न्यायालयलाई जोड्नु गलत भएको बताउनुभयो ।