शुक्रबार, बैशाख ७, २०८१

देशभर ८०५ जनामा कोभिड संक्रमण, ८को मृत्यु

 काठमाडौं असोज  २१,

 पछिल्लो  २४  घण्टामा  देशभर    ८०५ जनामा  कोभिड  संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।     देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणको  क्रममा  उल्लेखित सख्यामा    संक्रमण पुष्टि भएको हो ।

त्यस्तै  यसवीचमा     ९११ जना संक्रमित निको भएका छन्भने   ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। आज पुष्टि भएको  संक्रमितसंगै   संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।

साथै  कुल संक्रमितमध्ये   ३२९ जना आइसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930