शुक्रबार, चैत्र १६, २०८०

थप ३६५ जनामा कोभिड संक्रमण, थप ४ जनाको मृत्यु

काठमाडौं असोज २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टाभित्र नेपालमा ५ हजार ५९४ जनामा कोभिड संक्रमणको परीक्षण गर्दा थप ३६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणको क्रममा ३२६ र एन्टिजेन विधिबाट ३९ संक्रमित पहिचान भएको जनाउदै संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएके छ ।