बिहिबार, बैशाख ६, २०८१

आज टीकाको दोस्रो दिन : आफ्ना मान्यजनबाट टिका लगाएर आशिर्वाद ग्रहण गर्दै

काठमाडौ काँग्रेसका सहसचिव रोमेल श्रेष्ठ टिका सहित आशिर्वाद ग्रहण गर्दै

काठमाडौ असोज ३०,
बडादसैंको अन्र्तगत विजयादशमीको अवसरमा आ-आफ्ना कुलघरमा घटस्थापनाका दिन प्रतिस्थापित गरिएको देवी दुर्गाको विर्सजन सङगै आफ्ना मान्यवरहरुबाट शनिवार टिका तथा जमरा प्रसाद ग्रहण गरिएको छ ।

यसैक्रममा आज पनि आफन्त तथा मान्यजनबाट टिका तथा जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म कायम रहने परम्परा अनुरुप ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने क्रमलाइ निरन्तरता दिईएको छ ।