बिहिबार, मंसिर २३, २०७८

६६२ जना कोभिड संक्रमण , १३ को मृत्यु

काठमाडौं कात्तिक ३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ६६२ जना कोभिड संक्रमित थपिएको जनाएको छ । देशभर गरिएको ७ हजार २२ पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन परीक्षणको क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा ७५८ जना संक्रमित कोभिड मुक्त भएको जनाउदै यहि अवधिमा १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने २७६ को आइसीयू र १०४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930