शनिबार, माघ १५, २०७८

२३४ को आइसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार हुँदै ,११ कोभिड संक्रमितको मृत्यु

काठमाडौं कात्तिक १३,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७२ जना कोभिड संक्रमित थपिएको जनाएके छ । देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमितको पुष्टि भएको हो

त्यस्तैे ९११ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन भने यसवीचमा ११ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको जनाउदै पछिल्लो समय २३४ जनाको आइसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930