बिहिबार, मंसिर २३, २०७८

सल्यान कांग्रेसका युवानेता एवम प्रखर वक्ता शाहलाइ पितृशोक

काठमाडौं कात्तिक ४,

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा नेपाली कांग्रेस सल्यानका युवानेता एवम प्रखर वक्ता ऋषिकेश जंग शाहलाइ पितृशोक परेको छ ।

पछिल्लो समय खोजी मौलिकताको अभियान समृद्धिको भन्ने मुल नारा सहित विभिन्न समाजीक जागरणका लागि क्रियाशील अभियन्ता तथा विश्व हिन्दु युवा संघका केन्द्रीय अध्यक्ष समेत रहेको शाहका पुनीय पिताजी प्रमोद जंग शाहको उपचारको क्रममा टिचिङ हस्पिटल महाराजगन्जमा निधन भएको हो ।

साथै नेता शाहको माताजीको समेत टिचिङ हस्पिटल महाराजगन्ज गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यसैवीच यस www.kantipurhotline.com को तर्फबाट दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पिताजी गुमाउनु पर्दाको दु:खद अवस्थाको विषम परिस्थितीमा शोकसन्तप्त युवा अभियन्ता शाह सहितका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित समवेदना व्यक्त गर्दछौं ।

साथै उपचारारत माताजीको सिघ्र स्वास्थ्यको लागि श्री पशुपतिनाथसंग प्रार्थना समेत गर्दछौं ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930