बिहिबार, मंसिर २३, २०७८

पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोभिड संक्रमण ,१ को मृत्यु

काठमाडौ असोज ३०,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयगत वितेको पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशभर कूल १ हजार ७७३ जनामा कोभिड परीक्षण गर्दा पीसीआर परीक्षण तर्फ १३६ र एन्टिजेन तर्फ ११ संक्रमित पहिचान भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ८४५ जना संक्रमित संक्रमण मुक्त भएको जनाउनुको अलावा यहि अवधीमा संक्रमणका कारण १ जनाको मृत्यु भएको जानकारी दिएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930