शनिबार, माघ १५, २०७८

देशभर १ हजार ९६ जनामा कोभिड संक्रमण, १२ को मृत्यु

उपत्यकामा थपियो ३५४ जना संक्रमित

काठमाडौ कात्तिक २,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ। देशभरका प्रयोगशालामा ८ हजार १४० जनाको पिअिसार परीक्षणको क्रममा ९५७ र १ हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै आज देशभर १ हजार ४ संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने यसवीचमा १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले देशभर ११ हजार ८१५ जना सक्रिय संक्रमित रहेको जनाएको छ।

यसैवीच आज पहिचान भएका कोभिड संक्रमित मध्ये उपत्यका ३५४ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यसमध्ये काठमाडौंमा २४३ जना ,भक्तपुरमा २४ र ललितपुरका ८७ जना रहेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930