शनिबार, कार्तिक ६, २०७८

थप ३६५ जनामा कोभिड संक्रमण, थप ४ जनाको मृत्यु

काठमाडौं असोज २७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टाभित्र नेपालमा ५ हजार ५९४ जनामा कोभिड संक्रमणको परीक्षण गर्दा थप ३६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणको क्रममा ३२६ र एन्टिजेन विधिबाट ३९ संक्रमित पहिचान भएको जनाउदै संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएके छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930