बिहिबार, बैशाख ६, २०८१

एमालेको विधान महाधिवेशनले परिवर्तन गरेको यस्तो छ पार्टीको लोगो

काठमाडौँ असोज १८,
नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गरेको छ। ललितपुरमा जारी विधान महाधिवेशनले पार्टीको लोगो संशोधन प्रस्ताव अनुमोदन गरेको हो आइतबार समूहबाट आएका सुझावको जवाफ दिँदै उपमहासचिव बिष्णु पौडेलले लोगो संशोधन प्रस्ताव पनि राखेका थिए।

उनको उक्त प्रस्तावलाई महाधिवेशनमा प्रतिनिधिहरुले ध्वनी मतले अनुमोदन गरेका छन्। अबदेखि एमालेको आधिकारिक लोगो सूर्य चिन्हको रातो भुइँमा सुनौलो हँसिया हथौडा अंकित चिन्हसहितको हुनेछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930