शनिबार, कार्तिक ६, २०७८

आज नवरात्रीको सातौं दिन, शक्तिस्वरुपा देवी कालरात्रीको तन्त्रसाधना सहित उपासना गरिदै

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी,दुर्गा क्षमा शिवाधात्री स्वहा-स्वधा नमस्तुते

काठमाडौंअसोज २६ ,
आज वडादसैंको सातौं दिन । हिन्दू धर्मावलम्बीहरुले आआफ्नो परम्पराअनुसार घरघरमा फूलपाती भित्रयाउँदै छन् । त्यस्तै फुलपातीको दिन आज देशभरका शक्तिपिठमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।

त्यस्तै नवरात्रीको सातौं दिन आज कालरात्री भगवतीको तन्त्र विधिवाट गरिने कालरात्री पुजन समेत हुनेभएको छ । कालरात्री पुजनको विशेष महत्व रहेका पाइन्छ । कालरात्रीको पूजा उपासना गर्ने विधि आफैमा गुप्त र फरक-फरक छन् । आजका दिन शक्ति स्वरुपा देवी दुर्गाले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको स्मरणमा कालरात्री पुजनका दिन बली पूजा समेत गर्ने गरिन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930