शनिबार, बैशाख ८, २०८१

श्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं असोज ९,
नेपाल प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस को चेकजाँचको क्रममा श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँ सहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति
चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच को क्रममा हाईसमा सवारमालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेकोरुपैयाँ फेला परेको जनाउदै थप पक्राउ परेको व्यक्तिउपर थप अनुसन्धान भइरहेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031