शुक्रबार, बैशाख ७, २०८१

शुक्रबारसम्म देशभर मेघगर्जन सहितको वर्षा हुने

काठमाडौ असोज ७,
जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्म देशभर वर्षा हुने जनाएको छ। भारतबाट आएको न्यून चापीय क्षेत्र र नेपालमै उत्पन्न स्थानीय वायुको प्रभावको कारण वर्षात हुने भएपनि मनसुन बाहिरीने क्रममा रहेकाले ठूलो वर्षाको सम्भावना भने न्यून रहेको जनाएको छ।

त्यस्तै महाशाखाले यसवीचमा प्रदेश १‚ प्रदेश २ र कर्णाली प्रदेशबाहेक सबै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको संभावना औल्याएको छ ।
यस्तै‚ काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बदली भई केही स्थानमा फाटफुट वर्षा भएको थप वर्षा हने संभावना समेत रहेको बताइएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031