शनिबार, बैशाख ८, २०८१

वडाध्यक्ष श्रेष्ठको अन्त्येष्टि

काठमाडौ भाद्र १८ ,

विहिवार अपरान्ह अर्बुद रोगको उपचारको क्रममा असामयिक निधन भएका काठमाडौं महानगरपालिका वडा न १९का जनप्रिय वडाध्यक्ष शशीलाल श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।