शनिबार, बैशाख ८, २०८१

राजधानीका मुख्य नदीमा पानीको सतहसंगै बढेसंगै नदीआसपासका क्षेत्र डुवानमा

काठमाडौं भाद्र २१,
गएरातीबाट परेको अविरल एवम् भिषण वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती अचानक बढेको पानीको सतहसंगै नदीआसपासका क्षेत्र डुवानमा परको हो । राजधानीका नदीका आसपासका बस्तीहरु डुवानमा परे पनि मानवीय क्षतिको कुनै विवरण नआएको प्रहरीले जनाएको छ।