शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ घटस्थापना र विजयादशमीको टीका लगाउने शुभ साइत

काठमाडौं असोज ८,
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका साइत सार्वजनिक गरेको छ । सार्वजनिक साइत तालिका अनुसार असोज २१ गते बिहीबार बिहान ११ः४६ बजेको शुभ साइतमा घटस्थापनाको साइत रहेको जनाएको छ।

त्यस्तै असोज २६ गते मङ्गलबार फूलपाती ,असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ भने असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ ।

असोज २९ गते शुक्रबार विजयादशमी पर्व अन्र्तगत विहान ८ः१९ बजे देवी विसर्जनको साइत रहेको जनाएकोछ । साथै विजयादशमीका दिन  टीका लगाउनेका लागि बिहान १०ः०२ बजेको साइत शुभ रहेको समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031