शुक्रबार, बैशाख ७, २०८१

महानगर वडा न .१५ को अधिवेशन परिणाम सिङ्गो निर्वाचन क्षेत्रका लागि नयाँ तरङ्ग

काठमाडौं असोज ८,
नेपाली काँग्रेसको स्थानीय तहको  वडा अधिवेशन  अन्र्तगत  काठमाडौं काँग्रेस क्षेत्र न. ८ को प्रदेश को महानगर वडा न. १५ मा यसपटक देखिएको चुनावी रौनकले सिङ्गो निर्वाचन क्षेत्र न ८ मा नै नयाँ तरङ्ग सिर्जना गरेको छ।

३ सय ७८ जना क्रियाशील सदस्य रहेको यस वडामा पूर्ण सेट सहित कमला डंगोल नेतृत्वको प्यानल अर्को तर्फ जीवन डंगोलको प्यानल चुनावी मैदानमा उत्रदै आ आफ्नो प्यानलको सिङ्गो सेट निर्वाचित हुने दावी गदैगर्दा महानगर वडा समितिको सभापतिमा जीवन डंगोल सहित प्यानलबाट सचिवमा मधुसुदन मानन्धर र दुइकार्य समिति सदस्य निर्वाचित भएका छन भने दुइ उपसभापति, एक सचिव र दुइ सहसचिवमा कमला डंगोल नेतृत्वको प्यानलका पदाधिकारीहरु क्रमस अनिल पाण्डे , तारादेवी सिंह, वावुकाजी मानन्धर , सविन्द्र बहादुर अमात्य ,सागर ढकाल सहित कार्य समिति सदस्यमा अशोक कोइराला पवन शाही लगायत ३० जना सदस्य निर्वाचित भएका छन ।

त्यस्तै क्षेत्रीय प्रतिनिधीहरुमा भने दुवै समूहका उम्मेदवारहरु मिश्रित रुपमा निर्वाचित भएको बुझिएको छ । प्राप्त जानकारी अनुसार निर्वाचित प्रतिनिधीहरुमा क्रमस अमिन पाण्डे , राजु खरेल ,सूर्यमान सिंह , दिपकचन्द्र गौतम , राजेन्द्र गोपाल तण्डुकार , अशोक पुडाशैनी , सञ्जेशमान डंगोल श्याम कुमार खड्गी , पुरुषोत्तम मान सिंश, लक्ष्मीनारायण नेपाली , तेविन्द्ररत्न शाक्य, सुरेन्द्र गौतम , कमलराज अधिकारी , , लक्ष्मी पाण्डे , रत्नकेशरी खड्गी , लक्ष्मी अधिकारी , जमुना केसी, प्रतिमा महर्जन , सुमित्रा अर्याल , सुमित्रा सुवेदी , शंकर प्रसाद पुडाशैनी , मिन बहादुर चौहान , विष्णु प्रसाद सिंखडा , ओम प्रसाद शर्मा अधिकारी , रिता थपलिया , शोभा लुइटेल , मैया पुडाशैनी , सुर्दशनमान सिंह , प्रमोदमान शाही , रवि महर्जन , रविन खड्गी , शुशिला प्रधान शाही ,प्रमेलक्ष्मी शाक्य , विन्दु शाही , ओम प्रकाश यादव , लक्ष्मीदास मगैया ,इश्वर सुनार र मोहम्द सफी निर्वाचित भएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031