बुधबार, बैशाख १२, २०८१

प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष ओली अस्वस्थ

काठमाडौं भाद्र १९,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली अस्वस्थ भएका छन्। उनका सञ्चार सहयोगी रामशरण बजगाईंले ओलीलाई रुघा खोकीसहित ज्वरो आएको जानकारी दिएका छन ।

एकाएक स्वास्थ्यमा देखिएको अस्वस्थ्यपन संगै यसवीचमा आजका लागि तय भएके महानगरस्तरीय बृहत् कार्यकर्ता भेलालाइ सम्बोधन गर्ने कार्यक्रम समेत स्थगन गरिएको जाउदै तत्काललाइ अत्यावश्यक बाहेकका भेटघाट समेत बन्द गरिएको जानकारी दिदै पूर्व प्रम ओली बालकोटस्थित निवासमा आराममा रहेको जनाएको छ।