शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौं असोज ११,
प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक समेत पारित भई आएको जानकारी दिएसंगै असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।

गत भाद्र २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोधकावीच सञ्चालन हुँदै आएको छ ।