मङ्लबार, बैशाख ११, २०८१

थप १ हजार २७१ जनामा कोभिड संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौ भाद्र २४ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २७१ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयले काृभिठ संक्रमण सम्बन्धी आजको अद्यावधिक विवरण सार्वजनिक गर्दै दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८९८ पीसीआर र ३ हजार ४६ गरि ११ हजार ९ सय ४४ जनामा गरिएको उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ।

त्यस्तै यसवीचमा १ हजार ८४५ जना संक्रमित संक्रमण मसक्त भएको जानकारीदिदै १४ जना संक्रमितको संक्रमणका कारण मृत्यु भएको जनाएको छ।