बुधबार, बैशाख ५, २०८१

काठमाडौंमा आजदेखि १८ वर्षमाथिका सबैलाई खोप लगाइँदै, [खोप केन्द्रको सूची सहित]

काठमाडौं असोज ११,
काठमाडौं उपत्यकामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाइदै छ । ३ दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । ​

त्यस्तै खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने जनाउदै स्वास्थ्य कार्यालय काठमाडौंले खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र ७ वटाअस्पताललाइ केन्द्र तोकिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031