शुक्रबार, बैशाख ७, २०८१

एकदर्जन प्रजिअसहित १६ कर्मचारीको सरुवा

काठमाडौं भाद्र ३०,
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो । मन्त्रालयले जाएअनुसार सहसचिव घनश्याम उपाध्ययलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिदै यसअघि  ललितपुरका प्रजिअ रहेका ढुण्डीप्रसाद निरौलालाई मन्त्रालयमा वोलाएकोछ ।

त्यस्तै भक्तपुर प्रजिअको जिम्मेवारीमा रुद्रादेवी शर्मालाई दिइएको छ । काठमाडौंमा भने यसअघिनै प्रजिअको जिम्मेवारी गोविन्दप्रसाद   रिजाललाइ दिइसकेको छ । त्यस्तै गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअको जिम्मेवारी दिइएको छ भने सहसचिव काशीराज दाहाललाई मोरङ पठाइएको छ ।

यस्तो छ एकदर्जन प्रजिअसहित १६ कर्मचारीको सरुवा सूची : 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031