शनिबार, कार्तिक ६, २०७८

श्रोत नखुलेको ९५ लाख रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं असोज ९,
नेपाल प्रहरीले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस को चेकजाँचको क्रममा श्रोत नखुलेको नगद ९५ लाख रुपैयाँ सहित भारत मुम्बई महाराष्ट्र प्रदेश साङ्ली थाना घर बताउने २६ वर्षीय सागर माली र १९ वर्षीय कृष्ण अढाडेलाई शुक्रबार राति
चन्द्रागिरी नगरपालिका नागढुङ्गाबाट पक्राउ गरेको छ ।

प्रहरीले चेकजाँच को क्रममा हाईसमा सवारमालीको साथबाट नगद ५० लाख र अढाडेको साथबाट ४५ लाख गरी उक्त श्रोत नखुलेकोरुपैयाँ फेला परेको जनाउदै थप पक्राउ परेको व्यक्तिउपर थप अनुसन्धान भइरहेको जनाएको छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031