शनिबार, कार्तिक ६, २०७८

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता साझेदार दल जुट्यो मन्त्रिपरिषद् विस्तार

काठमाडौं असोज १२,
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता साझेदार दल मन्त्रिपरिषद् विस्तारमा लागि परेका छन ।

सत्ता साझेदार दलवीच यसअघि बनेको सहमति अनुसार संविधान त व्यवस्था अनुसार २५ सदस्यीय मन्त्री परिषदमा सत्ता साझेदार दलवीच बनेको सहमतिअनुसार नेपाली कांग्रेसले सात मन्त्रालय लिनेछ । यस्तै, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ६–६ मन्त्रालय लिने सहमति बनेको बुझिएको छ ।

मन्त्रालयको भागबन्डामा सहमति जुटेसँगै गठबन्धन आबद्ध दलबाट प्रधानमन्त्रीलाई मन्त्रीको सूची बुझाउनेक्रम समेत सुरु भएको थाह भएके छ । यसक्रममा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बन्नेहरूको सूची सोमबार नै अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई बुझाइसकेका बुझिएको छ ।

२९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवाको मन्त्रिपरिषदमा हाल एक राज्यमन्त्रीसहित ६ जना मन्त्री छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031