बुधबार, मंसिर १५, २०७८

काँग्रेसको आसन्न महाधिवेशन :पार्टी प्रवक्ता शर्माले गरे महामन्त्री पदका लागि उम्मेदवारी घोषणा

काठमाडौ भाद्र २४ ,
नेपाली काँग्रेसको आसन्नन १४ औं माहाधिवेशनका लागि पार्टी प्रवक्ता एवम् प्रखर वक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्रवक्ता शर्माले बीपी जयन्तीको अवसर पारेर आज सुन्दरीजलबाट महामन्त्री पदको उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणाको क्रममा पवक्ता शर्माले भने म प्रवक्ताबाट रिटायर्ड हुन नेपाली काँग्रेसमा होइन भन्दै पार्टीमा विद्यमान यो वा त्यो नाममका यावत विकृतिको अन्त्यका लागि आज सुन्दरीजलको माटो र विपी गणेशमान सिंहलाइ शिरमा राखेर औपचारिक रुपमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031