शनिबार, कार्तिक ६, २०७८

आजबाट प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण हुँदै

काठमाडौं असोज ४,
नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरसंगै नयाँ नोट साट्नका लागि राष्ट्र बैंकपरिसरमा सर्वसाधारण विहानबाटै लामबद्ध रहेका छन ।

त्यस्तै राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरुबाट समेत नोट साट्न पाउने जनाएको छ। साथै प्रतिव्यक्ति रु ५, १०, २० र १०० रुपियाँ दरका गरि १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने व्यबस्था मिलाइएको समेत बैकले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031