सोमवार, असार २०, २०७९

आजबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुल्यो

काठमाडौं भाद्र २५,
बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै बन्द गरिएको पशुपतिनाथ मन्दिरआजबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिकअनुसार खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

त्यस्तै कोषले शनिवार मनाइने हरितालिका तिजपर्वअन्र्तगत ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने लक्ष्य सहित मन्दिर खुला गरिएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर खुला गरिएसंगै आवश्यक स्वास्थ्य सुरक्षा संगै थप सुरक्षाको व्यवस्थापन गरिएको जनाएको छ । त्यस्ते मन्दिर खुला गर्न विहिवार क्षमा पूजा समेत गरिएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031