काठमाडौं भाद्र २५,
बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै बन्द गरिएको पशुपतिनाथ मन्दिरआजबाट सर्वसाधारणका लागि खुला हुने भएको छ । बिहान ६ः०० बजेदेखि मन्दिर साबिकअनुसार खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
त्यस्तै कोषले शनिवार मनाइने हरितालिका तिजपर्वअन्र्तगत ऋषि पञ्चमीमा पशुपतिनाथको दर्शन हुन सकोस् भन्ने लक्ष्य सहित मन्दिर खुला गरिएको जनाएको छ ।
पशुपतिनाथ मन्दिर खुला गरिएसंगै आवश्यक स्वास्थ्य सुरक्षा संगै थप सुरक्षाको व्यवस्थापन गरिएको जनाएको छ । त्यस्ते मन्दिर खुला गर्न विहिवार क्षमा पूजा समेत गरिएको थियो ।