बिहिबार, मंसिर १४, २०८०
Dashain

आगामी सातादेखि विद्यालय खोल्ने महानगरको तयारी

काठमाडौ भाद्र १७,

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [डीसीसीएमसी] ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले विषयमा गुहकार्य शुरु गरेको छ।

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले आफु मातहतका शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि विधालय खोल्ने तयारी गरको बुझिएको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने आदेश जारी गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031