शनिबार, असार १८, २०७९

गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक [पूर्ण पाठसहित]

लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरिने,स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन  सहित दोषी देखिएका व्यक्ति तथा संस्थालाई कारबाही गर्ने   

काठमाडौ साउन २४,
काँग्रेस नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि गरिएको गरिएको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ। प्रधनामन्त्री शेरबहादुर देउवाले आइतबार अपराह्न सिंहदरबारमा आयोजित कार्यक्रममा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

त्यस्तै सार्वजनिक प्रतिवेदन गठित गठबन्धन कार्यदलका संयोजक पूर्णबहादुर खड्काले वाचन गर्दै प्रतिवेदनमा निहित सारवस्तुका माथि  प्रकाश पार्नु भएको थियो ।

हेर्नेुस प्रतिवेदनको पूर्ण पाठ:

त्यस क्रममा उहाँले  मधेस र थरुहट क्षेत्रमा भएको आन्दोलनको छानविनका लागि २०७३ साउन २१ मा तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्व मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरिएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रसंग देखि नेपाली नक्सा अन्र्तगत लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका विषयम छिमेकी मुलुकहरुसँगको समाधान हुन बाँकी सीमा समस्याहरु कूटनीतिक माध्यममार्फत समाधान गर्ने र जनतामा सरकारको उपस्थितीको पूर्ण प्रत्याभुति दिलाउने, कोभिड महामारीको संक्रमणबाट आफ्ना नागरिकलाइ बचाउन कोभिड विरुद्धको खोप लगायतका यावत सम्पूर्ण उपाए अवलम्वन  गर्ने त्यस्तै गठबन्धनदलका सम्बन्धलाइ थप सवलीकरण गर्ने जस्ता विषयगत एजेन्दा समेटिएको छ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु