शुक्रबार, चैत्र १६, २०८०

२ हजार५४८ जनामा कोभिड सङ्क्रमण पुष्टि, ५५ जनाको मृत्यु

काठमाडौ साउन २४,
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ३३ जनामा गरिएको पीसीआर परीक्षणको क्रममा थप २ हजार १३७ जनामा र ३ हजार ३४५ जनामा गरिएको एन्टिजेन परीक्षणको क्रममा ४११ जनामा गरि कुल २ हजार५४८ जनामा कोभिड  सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

।यस्तै वितेको २४ घण्टामा २ हजार २९ जना सङ्क्रमित कोभिड मुक्त भएको छन् भने सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको जनाउदै योसँगै मृतकको सख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ ।