बुधबार, बैशाख ५, २०८१

स्रोत नखुलेको ९१ लाख ९६ हजार रकम सहित ४ जना पक्राउ

काठमाडौं साउन २७,
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त जनसेवाले काठमाडौं महानगरपालिका-१३ ताहचल बस्ने ५३ वर्षीय तरुण अग्रवाल लगायत ४जनालाई स्रोत नखुलेको नगद ९१ लाख ९६ हजार रुपैयाँ सहित मंगलबार दिउँसो पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका(२२ गणवहालस्थित तरुणको तनुज ईन्टरनेशनल प्रालिमा अवैध रकम संकलन गरी राखेको भन्ने सूचना प्राप्त भएसंगै प्रहरीले तलासी गर्दा उक्त स्रोतनखुलेको रकम फेला पारी उनीहरुलाई पक्राउ गरेको जाउदै पक्राउ परेका अभियुक्तहरुउपर आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्दीकरण अनुसन्धान बिभाग ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु