शुक्रबार, बैशाख ७, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी नियुक्त , सपथसंगै ७ सदस्यीय मन्त्रिपरिषद विस्तार

काठमाडौं साउन २८,
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसैबीच लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीआजै साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद समेत विस्तार गर्नुभएको छ । विस्तारित सात सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरी जनता समाजबादी पार्टीबाट सहसराम यादव माओवादी केन्द्रबाट कृष्णध्वज खडका जसपाकी पुरमती ढेंगा र सुमन शर्मा र अजय शाही रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु